जुलुसलार्इ सुरक्षा


सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा
राजनीतिक दलले 
साेमबार भरतपुरमा अायाेजना गरेकाे स्वागत जुलुसलार्इ  
अग्रभागमा रहेर सुरक्षा प्रदान गर्दै प्रहरी।
तस्बिर : सूर्यप्रकाश कँडेल 

Comments