Posts

Showing posts from May, 2013

उडाएर उद्घाटन

Image
 चितवनको भरतपुरमा शनिबार नेपाल आदिवासी जनजाति महासंघको आठौँ महाधिवेशन बेलुन उडाएर उद्घाटन गर्दै आदिवासी जनजाति आन्दोलनका शहीद परिवार । तस्बिर : सूर्यप्रकाश कँडेल 

कुमालको कमाल

Image
 नेपाल आदिवासी जनजाति महासंघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा शनिबार भरतपुरमा नृत्य प्रस्तुत गर्दै कुमाल सेवा समितिका कलाकार । तस्बिर ः सूर्यप्रकाश कँडेल 

जनजाति जागरण

Image
 चितवनको भरतपुरमा शनिबार आयोजित नेपाल आदिवासी जनजाति महासंघको आठौँ महाधिवेशन उद्घाटन समारोहका सहभागी । तास्बिर : सूर्यप्रकाश कंडेल 

चितवनको पहाड

Image
चितवनका नौ वटा पहाडी गाविसमध्ये एक कोराकको किरनटार गाउँ । सुगम जिल्ला भनेर चिनिने चितवनमा पनि पहाडी गाउँ छन् ।  तस्बिर ः सूर्यप्रकाश कँडेल

गैँडाका गोडा

Image
चितवनको मंगलपुरस्थित एक सामुदायिक वनमा शुक्रबार दिउँसो देखिएको दुर्लभ वन्यजन्तु गैँडा ।  पानीमा आहाल खेलेर बसिरहेको यो गैँडा मानिसको हुल देखेपछि डराएर वनतर्फ भाग्दैछ । तस्बिर ः सूर्यप्रकाश कँडेल