Posts

Showing posts from November, 2013

पाको भोट

Image
चितवनको नारायणी उच्चमावि मतदान केन्द्रमा मंगलबार मतपत्र मिलाएर खसाल्ने तयारीमा एक वृद्धा । तस्बिर ः सूर्यप्रकाश कँडेल

प्रचण्ड बोली

Image
चितवनको लंकु उच्चमावि मतदान केन्द्रमा मंगलबार मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ।    तस्बिर ः सूर्यप्रकाश कँडेल

प्रचण्ड मत

Image
चितवनको लंकु उच्चमावि मतदान केन्द्रमा मंगलबार मत खसाल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ।  तस्बिर ः सूर्यप्रकाश कँडेल