Posts

Showing posts from August, 2013

पसलमा धुमपान

Image
तनहुँको धरमपानी गाविसमा २०६९ साल फागुन सात गते आयोजित   निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यजाँच गराएपछि घर र्फकने क्रममा     पसलमा चुरोट किनेर धुमपान गर्दै स्थानीय वृद्ध महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

काखमा नानी, पिठ्युँमा डोको

Image
काखमा नानी र पिठ्युँमा डोको बोकेर   काममा निस्केकी चितवनको काउले गाविसकी महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

स्वागतमा नृत्य

Image
बर्दियाको ठाकुरद्वारास्थित पर्यटकीय होटेलमा स्वदेशी तथा विदेशी     पर्यटकको स्वागतमा परम्परागत नृत्य गर्दै स्थानीय थारु महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

घाँसको भारी

Image
धादिङको जोगीमारा गाविसकी महिला गाईबस्तुको लागि   घाँसको भारी बोकेर घर र्फकंदै । तस्बिर ः सूर्यप्रकाश कँडेल