Posts

Showing posts from July, 2013

प्रकृति-१

Image
चितवनको भरतपुरस्थित निजी बगैँचामा   सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर ः सूर्यप्रकाश कँडेल

प्रकृति-२

Image
चितवनको भरतपुरमा जाल थापेर बसेको माकुरा ।   आर्गिओप पुल्चेल्ल नामक यो माकुरा भारत , चीन र नेपालमामात्र पाइन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

हाँसो-१

Image
केही समय पहिले चितवनको शक्तिखोर गाविसमा नेपाली काँग्रेसले आयोजना गरेको   आमसभामा भाषण सुन्न आएका स्थानीय वृद्ध   । तस्बिर ः सूर्यप्रकाश कँडेल

हाँसो-२

Image
चितवनको काउले गाविसमा आयोजित स्वास्थ्य शिविरमा आएकी   स्थानीय महिलाको काखमा चेपाङ बालक । दाँत नभएपनि हाँसो छरिरहेका यी बालकका बाबु चेपाङ र आमा कुमाल हुन् ।   तस्बिर ः सूर्यप्रकाश कँडेल

हाँसो-३

Image
चितवनको कोराक गाविसमा बाटोमाथिको कान्लामा खेलेर रमाइरहेका बालक । तस्बिर ः सूर्यप्रकाश कँडेल