Posts

Showing posts from September, 2015

जुलुसलार्इ सुरक्षा

Image
सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा राजनीतिक दलले  साेमबार भरतपुरमा अायाेजना गरेकाे स्वागत जुलुसलार्इ   अग्रभागमा रहेर सुरक्षा प्रदान गर्दै प्रहरी। तस्बिर : सूर्यप्रकाश कँडेल 

सम्विधानकाे स्वागत

Image
सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा राजनीतिक दलले  साेमबार भरतपुरमा अायाेजना गरेकाे स्वागत जुलुसका सहभागी हरु । तस्बिर : सूर्यप्रकाश कँडेल 

उत्साही जनता

Image
सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा राजनीतिक दलले  साेमबार भरतपुरमा अायाेजना गरेकाे स्वागत सभाका सहभागी हरु । तस्बिर : सूर्यप्रकाश कँडेल   

स्वागत नयाँ सम्विधानलार्इ

Image
सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा राजनीतिक दलले  भरतपुरमा अायाेजना गरेकाे स्वागत सभामा सहभागी  चितवनका सभासद र राजनीतिक दलका नेताहरु । तस्बिर : सूर्यप्रकाश कँडेल   

सम्विधानकाे स्वागत

Image
सम्विधान सभाबाट जारी नयाँ सम्विधानकाे स्वागतमा चितवनका छ वटा राजनीतिक दलले साेमबार भरतपुरमा अायाेजना गरेकाे स्वागत सभामा सहभागी चितवनका सभासद र राजनीतिक दलका नेताहरु । तस्बिर : सूर्यप्रकाश कँडेल