Posts

Showing posts from February, 2013

अग्नि नृत्य

Image
तीन साताअघि सौराहामा एक थारु युवकले प्रस्तुत गरेको अग्नि नृत्य । थारु नाच अन्तर्गत लौरोको दुबैतिर आगो बालेर नचाउँदै देखाइएको यो नृत्य हेर्नुको रोमाञ्चक क्षणलाई  क्यामरामा समेट्न निकै धौधौ भएको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल 

दस उदाउँदा तारा

Image
सिनर्जी एफएमले शनिबार नारायणगढमा आयोजना गरेको सिनर्जी राइजिङ स्टार–३ मा गीत गाउँदै दस जना प्रतिस्पर्धी । तस्बिर ः सूर्यप्रकाश कँडेल