Posts

Showing posts from May, 2015

भत्केको घर

Image
चितवनको विकट पहाडी क्षेत्रमा रहेको लोथर गाविस ३ यौरालीटारमा भूकम्पले घर भत्काएको घर । भूकम्पले लोथरका २ सय ९८ घरमा पूर्णरुपले क्षति पु¥याएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

बारीको बास

Image
चितवनको विकट पहाडी गाविस लोथरमा भूकम्पले घर भत्काएर घरबारविहीन भएपछि राहतमा प्राप्त त्रिपालबाट बारीमा बनाइएको ओत । भूकम्पले सात सय १८ कूल घरधुरी रहेको लोथरका २ सय ९८ घरमा पूर्ण र एक सय ५८ घरमा आंशिकरुपले क्षति पु¥याएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

राहतको पर्खाई

Image
चितवनको लोथर गाविस ३ स्थित गणेश निमावि परिसरमा रहेको राहत वितरण शिविर अगाडि राहतको पर्खाइमा बसेका चेपाङ । तस्बिर ः सूर्यप्रकाश कँडेल

नानी र नाम

Image
चितवनको लोथर गाविस ३ स्थित गणेश निमावि परिसरमा रहेको राहत वितरण शिविरमा राहत लिन नाम लेखाउँदै काखमा नानी च्यापेका चेपाङ महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल 

पीडाको हाँसो

Image
चितवनको लोथर गाविस ३ स्थित गणेश निमावि परिसरमा रहेको राहत वितरण शिविरमा हाँसेर राहत सामग्री लिँदै लोथर गाविस २, तिरुवाका ७२ वर्षीय इन्द्रमान चेपाङ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

राहत र यात्रा

Image
चितवनको लोथर गाविस ३ स्थित गणेश निमावि परिसरमा रहेको राहत वितरण शिविरबाट प्राप्त राहत सामग्री बोकेर घर फर्कँदै गरेका लोथर ७, स्यामराङका चेपाङ । तस्बिर ः सूर्यप्रकाश कँडेल