बारीको बास


चितवनको विकट पहाडी गाविस लोथरमा भूकम्पले घर भत्काएर
घरबारविहीन भएपछि राहतमा प्राप्त त्रिपालबाट बारीमा बनाइएको ओत ।
भूकम्पले सात सय १८ कूल घरधुरी रहेको लोथरका २ सय ९८ घरमा पूर्ण र
एक सय ५८ घरमा आंशिकरुपले क्षति पु¥याएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

उड्यो मयुर

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा