Posts

Showing posts from April, 2015

सुरु भयाे गैँडागणना

Image
पर्सा वन्यजन्तु अारक्ष अन्तर्गत पर्ने मकवानपुरकाे रमाैलीस्थित प्रतापपुर पाेष्टबाट शनिबारदेखि राष्ट्रिय गैँडागणना २०१५ सुरु भएकाे छ । गैँडागणनाकाे उद्घाटन समाराेहकाे एक दृश्य । तस्बिर : सूर्यप्रकाश कँडेल  

गैँडा गन्नेहरु

Image
गैँडागणनामा सहभागी गैँडा गणकहरु । गणनामा ४० जना गणक सहभागी छन् । तस्बिर : सूर्यप्रकाश कँडेल  

हात्तीकाे लस्कर

Image
राष्ट्रिय गैँडा गणनामा परिचालन गरिएका हात्तीहरु । गैँडागणनाकाे लागि ३४ वटा हात्ती परिचालन गरिएकाे छ । तस्बिर : सूर्यप्रकाश कँडेल  

हात्ती नम्बर पैँतीस

Image
याे मत्ता हात्तीकाे नाम हाे शंकरप्रसाद । गैँडागणनामा सहभागी हुन अाएकाे याे हात्तीलार्इ अर्काे सानाे हात्तीले सताएपछि याे यसरी मात्तियाे कि यसलार्इ टाेलीबाट अलग गर्नुपर्याे । ३४ वटा हात्ती सहभागी गैँडा गणनामा याे हात्तीकाे नम्बर थियाे पैँतीस । तस्बिर : सूर्यप्रकाश कँडेल  

वनमा वनमन्त्री

Image
शनिबारदेखि सुरु भएकाे राष्ट्रिय गैँडा गणनाकाे उद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै वनमन्त्री महेश अाचार्य । तस्बिर : सूर्यप्रकाश कँडेल