हात्ती नम्बर पैँतीस


याे मत्ता हात्तीकाे नाम हाे शंकरप्रसाद । गैँडागणनामा सहभागी हुन अाएकाे याे हात्तीलार्इ
अर्काे सानाे हात्तीले सताएपछि याे यसरी मात्तियाे कि यसलार्इ टाेलीबाट अलग गर्नुपर्याे ।
३४ वटा हात्ती सहभागी गैँडा गणनामा याे हात्तीकाे नम्बर थियाे पैँतीस ।
तस्बिर : सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह