Posts

Showing posts from December, 2016

कन्दरामा कुराकानी

Image
चितवनको विकट पहाडी गाविस सिद्धिमा मोबाइल फोनबाट आफन्तसँग कुराकानी गर्दै एक वृद्ध । तस्बिर ः सूर्यप्रकाश कँडेल

जरायोको जत्था

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा भेटिएको जरायोको बथान । तस्बिर ः सूर्यप्रकाश कँडेल

उड्यो मयुर

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा  भेटिएको उड्दै गरेको मयुर । तस्बिर ः सूर्यप्रकाश कँडेल

जीप सफारीको मज्जा

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा सोमबार जीपमा चढेर वन घुम्न निस्केका आन्तरिक पर्यटक । तस्बिर ः सूर्यप्रकाश कँडेल

सेल्फी रहर

Image
चितवनको भरतपुर उपमहानगरपालिका वडा नम्बर ६ का एक बालक सेल्फीस्टिक समातेर मोबाइलमा सेल्फी खिच्ने प्रयास गर्दै । तस्बिर ः सूर्यप्रकाश कँडेल