Posts

Showing posts from December, 2013

श्रद्धाञ्जलि शिवलाई-१

Image
मिति २०७० साल मंसिर २४ गते सोमबार काठमाडौँमा निधन भएका नेपाली चलचित्र निर्देशक शिव रेग्मी । तस्बिर : सूर्यप्रकाश कँडेल 

श्रद्धाञ्जलि शिवलाई-२

Image
तस्बिर : सूर्यप्रकाश कँडेल 

श्रद्धाञ्जलि शिवलाई-३

Image
तस्बिर : सूर्यप्रकाश कँडेल 

श्रद्धाञ्जलि शिवलाई-४

Image
तस्बिर : सूर्यप्रकाश कँडेल 

श्रद्धाञ्जलि शिवलाई ५

Image
मिति २०७० साल मंसिर २४ गते सोमबार काठमाडौँमा निधन भएका नेपाली चलचित्र निर्देशक शिव रेग्मी । तस्बिर : सूर्यप्रकाश कँडेल 

तोरीबारी, साइकल र बाटो

Image
चितवनको बछ्यौली गाविसमा पहेँलपुर तोरीबारीको बाटोहुँदै साइकलमा घर फर्कंदै स्थानीयवासी । पहिले तोरीको जिल्ला भनेर चिनिने चितवनमा अहिले तोरीखेती गर्ने किसान निकै कम छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

छावालाई छेकबार

Image
चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन् केन्द्र खोरसोरमा मंगलबार छावालाई आधुनिक विधिबाट तालिम दिइँदै । केन्द्रका तीन वटा छावालाई अहिले माहुतेले तालिम दिँदै आएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सुरक्षा सतर्कता

Image
मास्क, पञ्जा र टोपी लगाएर मंगलबार बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र, खोरसोर अवलोकन गर्न आएका पर्यटक । चितवनमा जाडो बढेपछि चिसोबाट बच्न पर्यटकले सुरक्षा सतर्कता अपनाएका हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सुनसान सौराहा

Image
चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहा अहिले पर्यटक अभावमा सुनसान देखिएको छ । संविधान सभा निर्वाचनअघिदेखि सौराहामा पर्यटक आगमन घटेको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल 

हात्ती हुल

Image
चितवनको पर्यटकीय क्षेत्र सौराहास्थित रापती नदीमा मंगलबार हात्तीलाई नुहाइदिँदै माहुते र हात्तीसँगै पानीमा भिजेर रमाउँदै पर्यटक । तस्बिर ः सूर्यप्रकाश कँडेल