सुरक्षा सतर्कता


मास्क, पञ्जा र टोपी लगाएर मंगलबार बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती
प्रजनन् केन्द्र, खोरसोर अवलोकन गर्न आएका पर्यटक । चितवनमा जाडो बढेपछि
चिसोबाट बच्न पर्यटकले सुरक्षा सतर्कता अपनाएका हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह