अग्नि नृत्य


तीन साताअघि सौराहामा एक थारु युवकले प्रस्तुत गरेको अग्नि नृत्य ।
थारु नाच अन्तर्गत लौरोको दुबैतिर आगो बालेर नचाउँदै देखाइएको यो नृत्य हेर्नुको
रोमाञ्चक क्षणलाई  क्यामरामा समेट्न निकै धौधौ भएको थियो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह