गैँडाका गोडा


चितवनको मंगलपुरस्थित एक सामुदायिक वनमा शुक्रबार दिउँसो देखिएको दुर्लभ वन्यजन्तु गैँडा ।
 पानीमा आहाल खेलेर बसिरहेको यो गैँडा मानिसको हुल देखेपछि डराएर वनतर्फ भाग्दैछ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments