लभ्ली लुम्बिनी.एक


भगवान गौतम बुद्धको जन्म नेपालको रुपन्देही जिल्ला अन्तर्गत रहेको
लुम्बिनीमा नै भएको हो भन्ने प्रमाण यो चैत्य पनि हो ।
भारतको महाबोधी सोसाइटीले लुम्बिनी परिसरमा निर्माण गरेको नमोबुद्ध चैत्यले
बुद्ध भारतमा जन्मिएका भन्ने कुप्रचार र भ्रमको अन्त्य गरेको छ ।
भारतीय बौद्धमार्गीले नै नेपालमा बुद्ध जन्मिएकैले यो चैत्य नेपालमा निर्माण गरेका हुन् ।
तस्विर, सूर्यप्रकाश कँडेल 

Comments

  1. रुपन्देहीको लुम्बिनी नभएर कपिलबस्तुको लुम्बिनी हो कि सूर्य दाइ ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला