घरदैलोको चटारो


चितवनको पिप्ले गाविसमा शनिबार घरदैलो कार्यक्रममा स्थानीयसँग
भोट माग्दै नेकपा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे ।
उनले संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ चितवनको
क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह