उम्मेदवारलाई अबिर


चितवनको क्षेत्र नम्बर एकका एकीकृत नेकपा (माओवादी) उम्मेदवार यमबहादुर परियारलाई
शनिबार खैरहनीमा घरदैलोको क्रममा अबिर लगाएर स्वागत गर्दै स्थानीय ।
उम्मेदवार परियारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह