कोइरालाको कुरा


नेपाली काँग्रेस सम्बद्ध पेशागत संगठनहरुको आयोजनामा शनिबार
चितवनमा निकालिएको मोटरसाइकल ¥यालीका सहभागी । चितवनको पूर्वी सिमाना
पिप्ले गाविसस्थित लोथर बजारबाट सुरु भएको मोटरसाइकल ¥याली जिल्लाका
विभिन्न भागहुँदै नारायणगढ बजारमा आई कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं चितवन क्षेत्र नम्बर
चारका उम्मेदवार सुशिल कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसलाई
दुईतिहाई सिटमा विजयी बनाउन आवश्यक रहेको बताए । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला