युवतीमाथि वृद्धको नजर


यसै साता नारायणगढमा सम्पन्न मिस चितवन २०७० कार्यक्रममा ¥याम्पमा
हिँडिरहेकी एक प्रतियोगी युवतीलाई नियाल्दै एक वृद्ध सहभागी ।
सुन्दरताको नाममा शरीर प्रदर्शन गरिने सुन्दरी प्रतियोगिताहरु पछिल्ला दिनमा
बढ्दै गएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह