थापाको थन्थन


चितवनको भरतपुरमा शनिबार पत्रकारमाझ पार्टीको धारणा राख्दै
राप्रपा नेपालका अध्यक्ष कमल थापा । उनले राजादेखि माओवादीसम्म अटाउने
संविधान आवश्यक भएको बताएका छन् । एक साताअघि
गोरखाबाट देशव्यापी चुनावीयात्रामा निस्केका थापा पूर्वतर्फ लागेका छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह