तयारी चुनावको


जिल्ला निर्वाचन कार्यालय चितवनले मंगलबार रत्ननगर नगरपालिका सभाकक्षमा
मतदाता शिक्षा स्वयंसेवकलाई आवश्यक सामग्री वितरण गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर एक र दुईका स्वयंसेवकलाई सुरक्षाघेरामा
मतदाता शिक्षा सामग्री वितरण गरिएको थियो । विद्यालयका शिक्षक रहेका
स्वयंसेवकले मतदाता शिक्षाका लागि खटिएको समयलाई काज बिदा मिलाउन
निर्वाचन कार्यालयका कर्मचारीसँग गुनासो पोखेका छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला