रजिनाको रंग


कालिका एफएमले मंगलबार दसौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको
म्युजिक अवार्ड वितरण कार्यक्रममा गीत गाउँदै गायिका रजिना रिमाल ।
उनले आधुनिक गायनतर्फको अवार्ड हात पारेकी छिन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला