पछ्यायो परेवाले


 चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबार नेपाल स्काउटको दोस्रो स्काउट ज्याम्बोरी उदघाटन गर्न उडाइएका परेवामध्ये एउटा सेतो परेवा फर्केर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको काँधमा बस्यो । त्यसलाई पुनः काँधबाट निकालेर हावामा उडाउने प्रयास गरिँदाको यो क्षण । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह