ज्याम्बोरी सलाम


चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबारदेखि सुरु भएको नेपाल स्काउटको
दोस्रो ज्याम्बोरी उद्घाटनपछि ज्याम्बोरी स्थल अवलोकनका क्रममा
सहभागीको अभिवादन फर्काउँदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी ।
ज्याम्बोरीमा नेपालका ५९ जिल्ला र विदेशबाट आठ राष्ट्रका स्काउट विद्यार्थी सहभागी छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल


Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह