अन्तराल अपेक्षा


आगामी जेठ ३ गते रिलिज हुन गइरहेको नेपाली कथानक चलचित्र अन्तरालका
निर्देशक एवं कलाकारले चलचित्र सफल हुने अपेक्षा गरेका छन् ।
सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले
यस्तो अपेक्षा गरेका हुन् ।      तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह