पर्खाइ पालोको

 चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबारदेखि सुरु भएको नेपाल स्काउटको दोस्रो ज्याम्बोरीमा नृत्य प्रस्तुत गर्ने तयारीमा स्काउट विद्यार्थी । ज्याम्बोरीमा नेपालका ५९ जिल्ला र विदेशबाट आठ राष्ट्रका स्काउट विद्यार्थी सहभागी छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल
 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह