महिला किसानको सम्मेलन


चितवनको ठिमुरामा मंगलबार सम्पन्न दोस्रो महिला किसान राष्ट्रिय सम्मेलनका सहभागी । 
तीन दिनसम्म चलेको उक्त सम्मेलनमा ४८ जिल्लाका एक सय ६२ महिला किसान सहभागी थिए । 
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह