होलीमा लोला


चितवनको भरतपुरमा बुधबार होली खेल्न हातमा लोला लिएर हिँडेका बालक ।
देशका सबैजसो भागबाट बसाइँ सरेर आएकाहरु चितवनमा रहेकोले
यहाँ दुई दिन होली खेलिन्छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

उड्यो मयुर

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा