बुढेसकालमा काँधमाथि हलो

मकै छर्ने तयारीका लागि हलो बोकेर बारीतर्फजाँदै गरेका काउले ३, हात्तीबाङका किसान ८० वर्षीय नरबहादुर पुरी । पाँच छोरा र तीन छोरीका गरी २९ नातिनातिनाका हजुरबुबा भइसकेका पुरी घरमा कोही नभएपछि बुढेसकालमा हलो जोत्न बाध्य छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह