| चितवनको मंगलपुरमा शुक्रबार डण्डीबियो खेल्दै स्थानीय गुरुङ महिला । मंगलपुरको शरणपुरस्थित सेतीदेवी सामुदायिक वनले आयोजना गरेको लाटोकोसेरो उत्सवको पहिलो दिन स्थानीय महिला र पुरुष समूहबीच डण्डीबियो प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा तीन महिला समूह र पाँच पुरुष समूह सहभागी थिए । तस्बिर ः सूर्यप्रकाश कँडेल | |
Comments
Post a Comment