सकियो तयारी


चितवन महोत्सव २०६९ को तयारी पूरा भएको जानकारी दिन सोमबार
नारायणगढमा आयोजित पत्रकार सम्मेलनका सहभागी ।
महोत्सवको उद्घाटन पुस २५ गते राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह