महिला हिंसाविरुद्ध ऐक्यवद्धता


नेपाल नर्सिङ संघ, चितवन शाखाले ५१औँ राष्ट्रिय नर्सिङ दिवसको अवसरमा
सोमबार भरतपुरमा निकालेको महिला हिंसाविरुद्ध ऐक्यवद्धता ¥यालीमा सहभागी नर्सिङ पढ्दै गरेका विद्यार्थी ।
जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडिबाट सुरु भएको ¥याली मालपोतचोक, बाइपासरोड, चौबीसकोठीहुँदै 
गेष्टहाउसचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । 
तस्बिर ः सूर्यप्रकाश कँडेल  

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह