माडीमा महोत्सव


चितवनको माडीमा पहिलोपटक आयोजना गर्न लागिएको माडी महोत्सवबारे
जानकारी दिन  बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी आयोजक ।
फागुन १७ देखि २३ गतेसम्म माडीको वसन्तपुरमा आयोजना हुन गइरहेको
उक्त महोत्सवमा एक सय ७५ वटा स्टल रहने र तीन करोड रुपैयाँ कारोवार हुने
आयोजकको अपेक्षा छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह