विद्यालयलाई डेस्कबेन्च


रोटरी क्लब अफ नारायणी मिडटाउनले शनिबार भरतपुरमा
एक कार्यक्रम आयोजना गरी दुर्गम गाउँका विद्यालयलाई हस्तान्तरण गरेका डेस्कबेन्चहरु ।
कार्यक्रममा चितवन, नवलपरासी र तनहुँका दुर्गम गाउँमा रहेका विद्यालयलाई
 विद्यार्थी बस्ने एक सय ५० वटा डेस्कबेन्च वितरण गरिएको थियो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह