स्मृतिमा तेइस


नवलपरासीको मुकुन्दपुर–६, खरखरेमा चार वर्षअघि स्कुल बस दुर्घटना भएपछि
घटनास्थलमा निर्मित सरस्वती मन्दिरमा राखिएका
दिवंगत १८ विद्यार्थी, चार  शिक्षक र एक विद्यालय कर्मचारीको तस्बिर ।
बुटवलबाट वनभोज आएर फर्कंदा हिलबर्ड आवासीय विद्यालयका शिक्षक र
विद्यार्थी चढेको बस दुर्घटना भएको थियो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल  

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह