गाडा चढेर गाउँ डुल्दै ...


चितवनको पर्यटकीय क्षेत्र सौराहामा गाडा चढेर गाउँ डुल्दै विदेशी पर्यटक ।
स्थानीयवासीले प्रतिगाडा पाँच सय रुपैयाँ लिएर पर्यटकलाई थारु बस्ती घुमाउने गर्छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह