पहिलो वार्षिकोत्सव


सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको पहिलो वार्षिकोत्सव एवं
सि.सं. ६ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रमलाई शुक्रबार
चितवनको लेवाटारमा सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त ।
 तालिममा ४५ जना सशस्त्र प्रहरी सहभागी रहेको केन्द्रले जनाएको छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला