चितवनको सौराहामा सोमबार आयोजित पत्रकार सम्मेलनमा १ ४ औं पोखरा सडक महोत्सवबारे जानकारी दिँदै आयोजक । पुसको दोस्रो शुक्रबारदेखि पाँच दिनसम्म पोखराको लेकसाइडमा आयोजना हुन गइरहेको महोत्सवको प्रवद्र्धनका क्रममा आयोजक टोलीले पत्रकार सम्मेलन गरेको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल |
Comments
Post a Comment