समय सकारात्मक


 प्रेस चौतारी चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा
बोल्दै  पूर्वमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकर्ण बिष्ट । 
उनले पत्रकारसामु अन्यौलग्रस्त राष्ट्रिय राजनीतिको परिस्थिति
अहिले सकारात्मक बनेको बताए ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह