यो कस्तो हिंसा


चितवनको भरतपुरस्थित एक घरमा बुधबार पतिको गोडा धोइदिँदै महिला ।
जिल्लामा अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।
यो तस्बिरले महिला हिंसाविरुद्ध अभियान चलाउनेहरुलाई स्वेच्छाले पतिको गोडा धोइदिनु
महिला हिंसा हो वा होइन भन्ने प्रश्न गरेको महसुस हुन्छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Post a Comment

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह