आमाको नामबाट नागरिकता देऊ


आमाको नामबाट नागरिकता पाउन नसकेका किशोरकिशोरीका समस्याबारे
छलफल गर्न सोमबार भरतपुरमा आयोजित कार्यक्रममा सहभागी एक महिला ।
श्रीमान् सम्पर्कविहीन हुँदा उनका १८ वर्षीय छोराले नागरिकता पाउन सकेका छैनन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला