कारागारमा शिविर


भरतपुर कारागारमा सोमबार आयोजित स्वास्थ्य शिविरमा
कैदीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । भरतपुर कारागारमा रहेको अवस्थामा गतवर्ष
विरोधी समूहको आक्रमणबाट मारिएका शिव पौडेलको स्मृतिमा
परिवारजनले शिविर आयोजना गरेका हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह