महोत्सव मेलो


चितवन महोत्सव २०६९ बारे जानकारी दिन सोमबार नारायणगढमा आयोजित
पत्रकार सम्मेलनका सहभागी आयोजक ।
महोत्सवको आयोजकमा उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति चितवन,
भरतपुर नगरपालिका,  रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ रहेका छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह