कुरिनटारैमा



 चितवनको कुरिनटारमा शुक्रबार आयोजित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र
कुरिनटारको पहिलो वार्षिकोत्सव एवं सि.सं. ६ विपद् व्यवस्थापन तालिमको अन्तिम
प्रवचन कार्यक्रमका अतिथि बायाँबाट क्रमशः अमेरिकी राजदूतावासका प्रतिनिधि जेम्स लरी कार्ले,
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, महानिरीक्षक कोषराज वन्त र
तालिम केन्द्र समादेशक विशिष्ट प्रहरी उपरीक्षक दुर्गाबहादुर कुँवर ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह