आज सन् २०१२ को १२ महिना १२ तारिख । मैले फेसबुकमा आज केही भएन भनेर स्टाटस राखेको एक घण्टा बित्न नपाउँदै घरबाट फोन गरेर आमाले भन्नुभयो, काले त मर्यो । यो काले अरु कोही नभएर छोरो हिमालले कर गरेपछि किनेर पालिएको कुखुराको चल्लो थियो । दुई हप्ता पुगेको काले आज न्याउरीको आहार भएछ । यो तस्बिर दस दिनअघि मैले खिचेको थिएँ । कालेलाई श्रद्धाञ्जली । तस्बिर ः सूर्यप्रकाश कँडेल |
Comments
Post a Comment