राजका कुरा


उद्योग वाणिज्य संघ, चितवनको ४६औं वार्षिक साधारणसभालाई
सोमबार  नारायणगढमा सम्बोधन गर्दै  नेपाल उद्योग वाणिज्य
महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार ।
सम्बोधनका क्रममा उनले नेपालमा भारतीय लगानी आकर्षित गर्न
महासंघको  पहलमा सरकारले भारतसँग ‘विप्पा’ सम्झौता गरेकोले
त्यसको विरोध अर्थहीन भएको बताएका थिए ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह