मेरो जीवनसाथी


तिहारपछि मंसिरको तेस्रो शुक्रबार रिलिज हुन गइरहेको नेपाली चलचित्र मेरो जीवनसाथी युनिट अहिले चलचित्रको प्रोमोसनमा व्यस्त रहेको छ ।
चलचित्रबारे जानकारी दिने उद्देश्यले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा तिहारपछि मेरो जीवनसाथी रिलिज हुने जानकारी दिइएको हो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

Comments

Post a Comment

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला