सयपत्रीको साथ


 चितवनको भरतपुरस्थित एक बगैँचामा फुलेको सयपत्री फूलको पत्रमाथि बसेर घाम तापिरहेको छेपारो ।
 तिहारको भाइटिकाको दिन दिदीबहिनीले दाजुभाईलाई टिका लगाइदिएपछि फूलको माला लगाइदिने प्रचलन छ ।
तिहारको लागि चितवनका ग्रामीण क्षेत्रतिर आँगनमा सयपत्री रोप्ने गरिन्छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह